पिच्छे

ना. यो. [सं. पश्च+ए]

  1. प्रत्येकलाई एक पर्ने गरी; अपुङ्गी (उदा. मान्छेपिच्छेका बेग्लाबेग्लै कुरा सुनिन्छन्।)।
  2. प्रति (व्यक्ति, वस्तु इ., जस्तै- व्यक्तिपिच्छे, ठावैँपिच्छे इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)