पिञ्जर
ना. [सं.]
- पिँजरा।
- पहेँलो रङ।
- शरीरका हाडहरूबाट बनेको पिँजराको आकार; अस्थिपिञ्जर; आँठ-अठिङ्गर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)