पिटक

ना.

  1. पेटारो।
  2. बौद्ध ग्रन्थका वाङ्मयमध्ये एक।
  3. ग्रन्थको कुनै भाग।
  4. पिड्को; खटिरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)