पिटिक्क

क्रि.वि. [अ.मू. पिटिक्+क]

  1. सानोतिनो वस्तु भाँच्ने वा भाँचिने किसिमले; पिट्ट।
  2. त्यस्तो वस्तु भाँच्दा वा भाँचिँदाको झैँ शब्द निकालेर।
  3. त्यसरी भाँच्दा वा भाँचिदाको आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)