पिट्ट

क्रि.वि. [अ.मू. पिट्+ट]

  1. सिटासिटी आदि भाँचिने वा भाँचिएर शब्द आउने गरी। सात. पिटिटिटि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)