पिट्ठु
वि. [सं. पृष्ठ+ऊ]
- हरेक कामकुरामा कसैको पछि लाग्ने; अनुगामी; पिछलग्गु; पुच्छर; चम्चा।
- विचार नगरीकन हाहामा कसैको पछि लाग्ने व्यक्ति; पृष्ठपोषक व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. पृष्ठ+ऊ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)