पिठाउली

ना. [सं. पिष्ठावली]

  1. मसिनामसिना लाम्चा किसिमका पात हुने अमिलोमा गुलियो मिसिएका फल फल्ने सानो एक बोट; सतीबयर।
  2. नासपाती, स्याउ आदिको खुब पाकेको गुदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)