पिठो

ना. [सं. पिष्ट]

  1. जाँतो, घट्ट, कल आदिमा पिँधिएको अनाजहरूको चूर्ण; पिठो।
  2. धुलो; चूर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)