पिण्डेभाइ
ना.
- जुठो सूतक लाग्ने र मर्दा पिण्ड- तर्पण दिनुपर्ने नजिकको दाजुभाइ; सपिण्डी दाजुभाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)