पितपित

क्रि.वि. [अ.मू. पित्+अ (द्वि.)]

  1. गिलो पदार्थ थिचिएर वा निचोरिएर बारबार अलिकति बाहिर निस्कने गरी; पिचपिच।
  2. त्यस्तो पदार्थ बाहिर निस्कँदाको चाल वा ध्वनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)