पितिक्क

वि. [अ.मू. पितिक्+क]

  1. अलिकति; थोरै (घिउ, अचार, दही, गुहु, गोबर आदि जस्ता लेदो पदार्थका सन्दर्भमा)।
  2. लेदो पदार्थ थोरै मात्रामा दिने वा झार्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)