पितृकुल

ना.

  1. आफ्ना बाबुको वंश; बाबुतर्फका बन्धुबान्धव।
  2. माइतीकुल; माइतीखलक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)