पितृगण

ना.

  1. पितृहरूको समूह।
  2. मरीचि मुनिका अग्निष्वात्त, सोमपा आदि छोराहरू।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)