पितृभक्त

वि.

  1. बाबुको सेवाशुश्रूषा गर्ने र बाबुले भनेको मान्ने; बाबुको भक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)