पितृश्राद्ध

ना.

  1. पितृहरूका निम्ति गरिने पिण्डदानादि कर्म; पितृहरूका उद्देश्यले गरिने श्राद्ध; पितृहरूको श्राद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)