पित्कनु

अ.क्रि. [पित्को+नु]

  1. पित्कोका रूपमा निस्कनु वा झर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)