पित्तले
वि.
- पित्तलबाट बनाइएको; पित्तलसम्बन्धी; पित्तलको; पित्ले।
- पित्तको रोगले गर्दा पहेँलिएको; कमलपित्त भएको।
- हुप्प फुलेको (भुँडी); पित्ले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)