पिन्चे

वि. [अ.मू. पीँ+चे]

  1. सानोतिनो कुरामा पनि रुन थाल्ने; पिलपिले; आँसु बगाइरहने; रुन्चे; पितुर्के।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)