पिन्डो
ना. [सं. पिण्ड]
- मासु खान काटेका पशुको पछाडिको फिलो; पिँडो।
- थुप्रो (अल्छीको पिन्डो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पिण्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)