पिपा

ना. [पोर्त. पीपा]

  1. काठ, धातु, आदिको ठुलो, गोल र लाम्चो किसिमको भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)