पिपिरो

ना. [सं. पिप्पल+आ]

  1. आँकुरो; पिउलो।
  2. सनई बाजा आदिको फुक्दा बज्ने टुप्पो; पिपिरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)