पिरपिर
क्रि.वि. [अ.मू. पिर्+अ. (द्वि.)]
- लुगा आदि अलिअलि गरेर च्यातिँदाको झैँ ध्वनि उत्पन्न गरेर।
- पिरो स्वाद उत्पन्न गरी।
- त्यस्तो ध्वनि वा स्वाद उत्पन्न गर्ने; पिरपिरे।
- पिरपिर च्यातिने; कमजोर।
- त्यस्तो ध्वनि वा स्वाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)