पिरलो

ना. [प्रा. पीडाअरा]

  1. सं.< पीडाकर]
  2. कुनै हानि- नोक्सानी हुँदा वा अप्ठ्यारो परिस्थिति आइपर्दा हुने मानसिक ताप; पिर।
  3. झिँजोलाग्दो काम; पिरोल्ने काम।
  4. टोकसो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)