पिराउनु

स.क्रि.

  1. पिर्ने काम गर्नु; दुःख-कष्ट दिनु; सताउनु; सास्ती दिनु।
  2. पिर्ने तुल्याउनु; पिर्न लाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)