पिराहा

वि.

  1. जन्मलग्नमा अरूलाई दुःख दिने ग्रह परेको; अर्कालाई दुःख दिने; दुःखदायी।
  2. नसहने; नफाप्ने; अफाप।
  3. पिर्ने स्वभावको; पिरोल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)