पिरिक्क

क्रि.वि. [अ.मू. पिरिक्+क]

  1. लुगाफाटा च्यातिने र भाँडाकुँडा चर्कने वा फुट्ने गरी; पिर्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)