पिरोलाहा
वि.
- पिरोलिरहने; पिराहा।
- जन्मेका समयको ग्रहगतिअनुसार पिर्ने ग्रह भएको; पिर्ने स्वभावको; पिराहा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)