पिर

ना. [फा.]

  1. पुजारी।
  2. साधुसमाज वा मठका अधिष्ठाता; मठाधीश; महन्त (खास गरी गोरखपन्थमा)।
  3. मुसलमानहरूका सिद्ध महात्मा; मुसलमानहरूका धर्मगुरु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)