पिलन्धरे

वि. [पिर+धर]

  1. रोग आदिले गर्दा चाउरिएको; दुब्लो; कृश; कमजोर।
  2. सानातिना कुरामा रुन थाल्ने; रुन्चे; पितुर्के।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)