पिलो

ना.

  1. [सं. पीडके मासु धेरै भएको ठाउँमा आउने एक किसिमको खटिरो; फिलामा आउने खटिरो; ठुलो जातको पिप्सो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)