पिल्याउनु
स.क्रि. /प्रे.क्रि. [सं. प्रेरण]
- ज्यामिर, निबुवा आदि फलहरू रस निकाल्नाका लागि मल्नु; गिलो पार्नु; गिल्याउनु।
- घाउ-खटिरा आदिलाई कुनै उपायद्वारा पिलिने तुल्याउनु।
- गोली आदि मिलाउन लगाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)