पिशाच
ना. [सं.]
- देवताबाट जन्मेका मठ्याहा जातिका दश भेदमध्ये एक; देवताका ठिमाहा जातिमध्ये एक; निम्नकोटिको र बीभत्स कर्म गर्ने हीन देवयोनि; भूत-प्रेत आदि।
- दुष्ट मानिस।
- दुष्ट; नीच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)