पिसानी
ना. [√ पिसाउ+आनी]
- घट्ट, कल आदिमा मकै आदि पिँधाउँदा दिइने ज्याला; पिसाउनी।
- पिसाउने वा पिँधाउने कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ पिसाउ+आनी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)