पीठ

ना. [सं.]

  1. हाटबजार लागेको ठाउँ।
  2. हाटबजार; बजार।
  3. तीर्थस्थल।
  4. राजसिंहासन।[स.]पृष्ठ=पिठिउँ/ पछि]
  5. गर्दनदेखि चाकसम्मको अङ्ग; पिठिउँ; आङ।
  6. काठ, ढुङ्गा आदिको आसन; पिरा; पिर्का।
  7. विद्यार्थीहरूले पढ्ने ठाउँ।
  8. देवताको मूर्तिलाई अडेसाका लागि दिइने कुनै वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)