पीठस्थविर
ना.
- विश्वविद्यालय, विद्यापीठ, गुरुकुल आदि संस्थाको छात्रसम्बन्धी विवरण तथा अन्य कागतपत्र राख्ने र तिनीहरूको शिक्षादीक्षाको राम्रो प्रबन्ध गर्ने प्रमुख (वृद्ध) पदाधिकारी; कुलसचिव; रजिष्ट्रार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)