पीडित

वि.

  1. दुःख दिइएको वा दुःख पाएको; सताइएको।
  2. दबाइएको; थिचिएको।
  3. सिकिस्त पारिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)