पीतचन्दन
ना.
- चन्दनका रूपमा प्रयोग गरिने पहेँलो किसिमको श्रीखण्ड।
- चन्दनका रूपमा लगाइने माटो; गोपीचन्दन; रामतिलक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)