पीयूष
ना. [सं.]
- सुधा; अमृत।
- बिहाएको सात दिनभित्रको गाईको दुध; सात दिनभित्रको लैनु गाईको बिगौते दुध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)