पीलु

ना. [सं.]

  1. साधारणतः पात, फल, फूल ओखरका जस्तै हुने विशेष प्रकारको ओखर; दाँते ओखर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)