पुँजीपति

ना.

  1. कुनै उद्योग, व्यवसाय आदिमा नाफा कमाउने उद्देश्यले प्रशस्त धनको लगानी गर्ने व्यक्ति; उद्योगपति।
  2. पर्याप्त पुँजी भएको व्यक्ति; धनी व्यक्ति।
  3. धनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)