पुँजी लगानी

ना.

  1. पुँजीलाई उद्योग, व्यवसाय आदिमा लगाउने काम; पुँजीको विनियोजन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)