पुँ

ना. [बा. बो.]

  1. पानी आदि पेय पदार्थलाई वा पिउने क्रियालाई बुझाउने शब्द।
  2. बालबोलीमा पानी खाने क्रिया।
  3. पानी आदि पेय पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)