पुंकेशर

ना. [सं.]

  1. फूलको परागमा पुरुषप्रधान तत्त्व भएको रज; पुष्पपरागमा हुने पुंस्त्वप्रधान रज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)