पुकपुक

क्रि.वि. [अ.मू. पुक्+अ (द्वि.)]

  1. कसैलाई मुड्की वा सानो डल्लाले हलुका किसिमले बारबार हान्ने गरी।
  2. त्यस्तो किसिमको हनाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)