पुकपुक्याउनु

स.क्रि.

  1. पुकपुक आवाज आउने गरी कसैलाई हिर्काउनु; पाटपिट पार्नु; पिट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)