पुक्क

क्रि.वि. [अ.मू. पुक्+क]

  1. कसैलाई मुड्की वा सानो डल्ला आदिले हान्दा एकै चोटि हलुका किसिमले लाग्ने गरी।
  2. फुल्ने वा सुन्निने किसिमले। (उदा.- हावा भरिएपछि भकुन्डो पुक्क फुल्छ।)।
  3. फुलेको; सुन्निएको।
  4. मोटाएको; मोटो। (उदा.- उसका पुक्क गाला देखेर सबै मोहित हुन्छन्)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)