पुगाउनु

स.क्रि. /प्रे.क्रि.

  1. पुग्ने पार्नु वा पार्न लगाउनु; पुर्‍याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)