पुछपाछ

ना.

  1. शारीरिक अङ्ग वा कुनै वस्तुलाई सफा पार्ने काम; चिसो कपडा, कागत आदि दलेर कुनै वस्तुलाई सफा गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)