पुछाउनी

ना.

  1. कसैको कुनै हानिनोक्सानी हुँदा आँसु पुछाउन वा सन्तुष्ट गराउनका निम्ति दिइने वस्तु; पुछौनी।
  2. पुछ्ने वा मेट्ने साधन।
  3. प्रश्न गरेबापत दिनुपर्ने दस्तुर; उत्तरशुल्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)