पुजारी

ना.

  1. देवताको पूजाआजा गर्ने व्यक्ति।
  2. जागिर वा देवस्वको आम्दानी खाएर जीवनयापनका निम्ति देवताको पूजा गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)